लक्ष्मी सनराइज बैंकका यी शाखा कार्यालय गाभिने (सूचनासहित)

काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् ।

बैंकका अनुसार कोहलपुर नगरपालिका ११ न्यूरोड चोक शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थानबाट कारोबार हुने छ भने तुलसीपुर उपमहानगरपालिका ५ ङ लाइनमा रहेको शाखा कार्यालय शाखा गाभिएर तुलसीपुर उपमहानगरपालिका ६ घोराहीस्थित साविक लक्ष्मी बैंकको शाखा कार्यालयबाट कारोबार हुनेछ ।

लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री