Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.९७ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.५७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९४ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस