कात्तिक १ गते बोलाइयो कोशी प्रदेशसभाको बैठक

koshi-prases/कोशीमा अब पनि सरकार नटिके स्वतः मध्यावधि

काठमाडाैँ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।

koshi

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री