[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसले दसैंमा सर्वसाधरणलाई राहत भएको छ । स्वचालित प्रणालीअनुसार आइतबार राती १२बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको जनाएको छ ।
डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
तपाईंको प्रतिकृया




