बझाङमा फेरि गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । गएराति बझाङ र बागलुङमा भूकम्प गएको हो ।

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री