सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो।

बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले यसपटक सेयरधनीलाई बोनस नदिने भएको छ। बैंकको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री