प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति बाइडेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाले ‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्डले बाइडेन र उनकी पत्नीसँग भेट गरेका हुन् ।

प्रचण्ड आजै अमेरिकाबाट चीन भ्रमणमा जाने समेत जनाइएको छ । उनीहरूको भेटमा प्रचण्ड सचिवालय सदस्य एवं छोरी गंगा दाहाल पनि रहेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप