शुक्रबार : सुनको मूल्य घट्याे,चाँदी बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ ।

बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ । यस्तै तेजावी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ ।

चाँदीको भाउ प्रतितोला १५ रूपैयाँले बढेकाे छ । बिहीबार १ हजार ४ सय १० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भइरहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री