विराटनरगमा हिरासतको रड काटेर दुई अभियुक्त फरार

विराटनगर । विराटनरगमा प्रहरी हिरासतबाट हिरासतको रड काटेर दुई अभियुक्त फरार भएका छन्। हिरासतबाट थुनुवाहरु मोहमद आरिफ हुसेन र सदिम हुसेन भागेका हुन् । उनीहरु विराटनगर १७ का मोहम्मद अस्ताक हुसेन हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका थिए । प्रहरीका अनुसार  हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर थुनुवाहरु भागेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री