बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेकाे छ ।

आइतबार १ लाख ११ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यस्तै तेजावी सुन आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ ।

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेकाे छ । आइतबार १ हजार ३ सय ९५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप