सुनको मूल्य बढ्याे

काठमाडाैँ । आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले बढेकाे छ।

बिहीबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबार १ हजार ४ सय १० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री