प्रहरीका १२० डीएसपीको सरूवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो ।

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवाको सूची हेर्नुस्:- सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री