अर्थमन्त्री र गभर्नर असोजमा इजिप्ट जाने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असोजमा इजिप्ट भ्रमणमा जाने भएका छन् । अर्थमन्त्री र गभर्नर एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका हुन् ।

मन्त्री तथा गभर्नरको भ्रमण मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भैसकेको छ । बैठक असोज ८ गतेदेखी १० गतेसम्मको लागि चल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री