काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ । आइतबार १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मुल्यमा काराेवार भइरहेकाे छ ।
यस्तै तेजाबी सुन १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि स्थिर रहेकाे छ । आइतबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ ।
तपाईंको प्रतिकृया




