कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफेमा १० प्रतिशत सम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अन्नपूर्ण गार्डेन क्याफेमा छुट पाउने भएको छन् । बैंक र क्याफेबीच मर्चेन्ट सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री