प्रधानमन्त्री प्रचण्डले अपराह्न बस्नेगरी बोलाए क्याबिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजेपछि सिंहदरबारमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुनेछ । बैठकले केही सहसचिवको सरुवा निर्णय गर्न सक्ने बताइन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री