अध्यक्ष प्रचण्डले जवाफ दिएपछि माओवादी बैठक सकिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने छ र बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।

चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री