सोमबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भई रहेको चाँदीको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भई रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस