विशेष कारण देखाउँदै एक दिनपछि सर्‍यो राष्ट्रियसभा

काठमाडौँ । बिहान ११ बजेपछि बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ । विशेष कारण देखाउँदै आजका लागि बोलाइएको बैठक एक दिनपछि सरेको हो ।

सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ः०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री