काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पुर्याउने काण्डमा प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ काठमाडौँबाट विराटनगर जान लागेका सचिव राउतलाई त्रिभवन विमानस्थलबाट पक्राउ गरिएको हो ।
ललिता निवास जग्गा काण्डमा उनको नाम मुछिएपछि उनलाई पक्राउ पुर्जी लिएर नै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
तपाईंको प्रतिकृया




