काठमाडौं । एकै व्यक्तिलाई दुई पटकभन्दा बढी समानुपातिक सांसद बनाउन नपाइने भएको छ ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले पास गरेको निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको छ ।
यो नयाँ व्यवस्था हो । अहिलेको व्यवस्थामा जुन व्यक्ति जतिपटक पनि सांसद बन्न कुनै बन्देज गरिएको छैन ।
तपाईंको प्रतिकृया




