राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना

काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

हालका विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यलय तानिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका ढुंगानालाई भने विभाग पठाइएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री