बिहीबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले विहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (ईद उल अजहा) को उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री