बागलुङमा चट्याङले २ जनाको मृत्यु

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडौँ । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिललाको ढोरपाटन नगरपालिका ५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर उनकी श्रीमती यमकुमारी विक घाइते भएकी छिन् । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको बागलुङ प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री