सांकेतिक तस्बिर

कैलालीको गोदावरीमा युवती मृत फेला

काठमाडौँ । कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५/३० वर्षीया युवती सोमबार मृत फेला परेकी हुन् ।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन् । मृत्युको कारण पनि खुल्न सकेको छैन ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस