सोविता गौतम वैवाहिक बन्धनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ क्षेत्र नम्बर २ की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सदस्यको उपस्थितिमा विवाह गरेकी हुन् । गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् । सोविता हाल जापान भ्रमणमा छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भत्कियो सगरमाथा जाने बाटो, आरोहण ठप्प

काठमाडौं । सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प भएको छ । सगरमाथा, ल्होत्से र नुप्से …

प्रतिकृया दिनुहॊस