सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो ।

आइतबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री