काभा महिला भलिबल च्यालेञ्ज कप : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । काभा वुमन्स च्यालेञ्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो ।

नेपालले उज्वेकिस्तानसँग २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो । समूह ‘ए’ को सेमिफाइनलमा काजकस्तानसँग पराजित भएको उज्वेकिस्तान र समूह ‘ए’ बाट भारतसँग पराजित भएको नेपालबीच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।

पहिलो सेटमा २५–२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्‍यो । नेपालले पहिल नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री