जनमोर्चाको वक्तव्य- ‘टीकापुर घटना आम नरसंहार थियो, रेशमलाई आममाफी दिने तयारी आपत्तिजनक’

केसीले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन् । उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ । जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ । त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री