सुख्खा पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

काठमाडौं । सुख्खा पहिरो खसेर मुग्लिन(नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ । इच्छाकामना–६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो ।

पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस