सुन प्रतितोला ५८ हजार ९ सयमा कारोबार

काठमाडाैं । सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन प्रतितोला ५९ हजार रुपयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको हो ।

चाँदी आज प्रतितोला ७४० रुपैयाँ कायम भएको छ । हिजो पनि ७ सय ४० रुपैयाँमा नै कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप