‘हजार जुनीसम्म’मा पक्का भयो आर्यन र प्रियंकाको जोडी

काठमाडाैं । निर्माता तथा निर्देशक विकाश राज आचार्यले निमार्ण गर्ने नयाँ फिल्म ‘हजार जुनीसम्म’ अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीललाई जोडी बनाउने तय भएको छ ।

फिल्ममा नायिका स्वस्तिमा खड्का यसअघि नै तय भइसकेकी छिन् । निर्देशक आचार्यले फिल्मका लागि प्राय मुख्य कलाकारहरुको छनोट सकिएको बताएका छन् । उनीहरूका अलावा फिल्ममा  सलोन बस्नेत र नव कलाकार अर्की प्रधानलाई मुख्य कलाकारमा अनुबन्धित भएका छन् ।सिनेमालाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds