बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आइतबार दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि स्थानीय त्रसित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री