चन्द्र ढकाल बने महासंघका अध्यक्ष, यस्तो छ नयाँ कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नयाँ कार्यसमिति निर्वाचित भएसँगै महासंघको ‍औपचारिक अध्यक्ष बनेका छन् । उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान छ ।

यसअघि अध्यक्ष रहेका शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको शपथ ग्रहण गराएका थिए । बुधबार भएको पहिलो चरण निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा कोही पनि निर्वाचित नभएपछि बिहीबार दोस्रो चरणमा अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

तीन उपाध्यक्षतर्फ वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल विजयी भएका छन् । यसका साथै जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्सना श्रेष्ठ विजयी भएका हुन् ।

एशोसिएट तर्फ (१९)
अम्बिका प्रसाद पौडेल
डा. राम शरण थपलिया
मनोज पौडेल
आनन्द कुमार बगेरिया
सुशील थापा
सुनिल नारायण श्रेष्ठ
शैलेन्द्र गुरागाईँ
राजेश कुमार अग्रवाल
हेमन्त गोल्छा
देशबन्धु बस्नेत
अविनाश बोहरा
गोपाल खनाल
उज्ज्वल कुमार श्रेष्ठ
प्रबल जङ पाण्डे
जुना माथेमा
शक्ति कुमार बेगानी
सन्दीप कुमार अग्रवाल
ऋषि अग्रवाल
मुकुन्द प्रसाद तिम्सिना

बस्तुगततर्फ (१४)
कमला श्रेष्ठ
डा. सुबोध कुमार गुप्ता
नानीराज घिमिरे
नरेशलाल श्रेष्ठ
पशुपतिदेव पाण्डे
भक्तबहादुर हमाल
लिलेन्द्रप्रसाद प्रधान
हरिबहादुर कार्की
अरनिको राज भण्डारी
मनोज अधिकारी
रविन पुरी
राजकुमार कार्की
शिवप्रसाद घिमिरे
शोभा ज्ञवाली

जिल्ला नगरतर्फ (१८)
मोहन प्रसाद श्रेष्ठ
प्रयास कार्की
अमरेश चन्द्र बैदार
ताराबहादुर कार्की
नवीन रिजाल
उमेश डालमिया
वेदबहादुर श्रेष्ठ
उज्ज्वल प्रसाद कसजु
अब्दुल वाहिद मन्सुर
कल्पना गैरे
किशोर कुमार आचार्य
केशव प्रसाद भण्डारी
कृष्ण कुटवाल
पुष्पराज कुँवर
अनिलकृष्ण श्रेष्ठ
गोकुल श्रेष्ठ
निरक केसी
लक्ष्मण राज पौडेल

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री