सिटी एक्स्प्रेसद्वारा मृगाैला पीडितलार्इ सहयोग प्रदान

काठमाडाैं ।  सिटी एक्सप्रेस ट्रान्सफरले मृगाैला पीडितलार्इ आर्थिक सहयोग  गरेको छ । इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको छ।संकलनबाट जम्मा भएको रकम रु १,६६,५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अलताइफबाट प्राप्त गरी थप रु ५०,००० सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट एक मुष्ट गरि कुल रकम रु २,१६,५४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल(धुर्मुस) को हातबाट दुबै मृगोला प्रत्यारोपणका सहयोगको लागी पिडित फुडोमा तामाङलाई हस्तान्तरण गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस