काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडा घटेको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडामा ४४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । नयाँ भाडा दर चैत्र २२ गतेदेखि लागु हुने संघले जनाएको छ ।
तपाईंको प्रतिकृया




