काठमाडौँ । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल हाईड्रोपावरले ५८ करोड ६० लाख सेयर पूँजी बराबरको रु.१०० दरको ५८ लाख ६० हजार ००० कित्ता सेयर निष्कासन गर्दैछ ।
तपाईंको प्रतिकृया




