गरिमा विकास बैंकले विमोचन गर्‍यो २०८० सालको क्यालेन्डर

काठमाडौं । गरिमा विकास बैंकले ‘नयाँ वर्ष २०८०’ सालको क्यालेन्डर विमोचन गरेको छ ।

केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेन्डरको विमोचन गरेका हुन् ।

बैंकले देश भित्रका विभिन्न पर्यटकीय क्षेत्रहरू समावेश भएको भित्ते क्यालेन्डर र विभिन्न प्रजातिका चरा तथा वन्यजन्तु समावेश भएको टेबल क्यालेन्डर प्रकाशन गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री