कर्णाली प्रदेशमा ‘राम नवमी’मा सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

सुर्खेत । कर्णाली प्रदेशमा चैत १६ गते चैत्र शुक्ल नवमी (राम नवमी)मा सार्वजनिक बिदा हुने भएको छ ।

मिति २०७८ साल चैत्र २९ गते भएको मन्त्रिपरिषद्को निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री