धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन् ।

ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री