काठमाडौं – नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ।
२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्न लागेका हुन्।
सोल्टी होटेलमा तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन्।
तपाईंको प्रतिकृया




