२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौँ । सरकारले २०८० सालमा ३५ दिन मुलुकभर सार्वजनिक दिने भएको छ । २०८० को वैशाख १ देखि चैत मसान्तसम्म जम्मा ३५ दिन सार्वजनिक बिदा दिइने भएको हो ।

गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार शनिबार, विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी वर्षभरि जम्मा ३५ दिन सार्वजनिक बिदा हुने भएको हो । जसमा सबैभन्दा लामो बिदा दसैँमा ६ दिन र तिहारमा ५ दिन हुनेछ ।

हेर्नुस् राजपत्रको सूचना :- सूची

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री