नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कसले गर्‍यो सरसफाई कार्यक्रम

काठमाडौँ । नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा।लि।ले वुद्धमार्गमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

सेक्युरिटीले आफ्नो संस्थागत समाजिक उतर दायित्व अन्तर्गत फागुन २७ गते शनिवारका दिन काठमाडौँको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो । ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा।लिले बिगत १८ बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री