फेरि आयो ‘बिग सीजी डे २.३.२३’, यस्ता छन् छुट योजना

काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गत सीजी डिजीटल ई. कमर्सले विगतमा जस्तै बिग सीजी डे २.३.२३ योजना फेरि पनि ल्याएको छ। बिग सीजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सीजी डिजीटल ई कमर्सले मनाउँदै आएको छ।

यस योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यही मार्च ०२ देखि मार्च १० सम्म उपलब्ध हुनेछ।

यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२ प्रतिशतसम्मको थप विशेष छुट जस्ता बिशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ।

बिग सीजी डे २.३.२३ मा सीजी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेशन, सीजी हस्पिटालिटी, का विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस