कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी

काठमाडाैँ । पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष भएका छन्। कृषि विकास बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्ष चयन गरेको हो।

यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री