सुदूरपश्चिममा भूकम्पकाे धक्का

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो।

माघ १० गते पनि बाजुराको बिछ्या केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । सो बेला एक जनाको मृत्यु भएको थियो । माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री