अब एक हजार सस्तोमा डिशहोमको नयाँ कनेक्सन

काठमाडौं । डिशहोमले आफ्नो नयाँ कनेक्सनको शुल्क घटाएको छ । अब एक हजार सस्तोमा नयाँ कनेक्सन गर्न सकिने भएको हो ।

कम्पनीकाअनुसार नयाँ कनेक्सनका लागि ३९९९ रुपैँया शल्क लिदैँ आएकोमा अब भने २९९९ रुपैँया मात्र लाग्नेछ । यो योजना फागुन १ गतेबाट सुरु भएर केही समयमा लागि पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री