आज कतिमा हुँदैछ सुनचाँदी किनबेच ?

काठमाडाैँ । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।

आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि साही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रति तोला एक लाख तीन हजार पाँच सय रुपैँया किनबेच भइरहेको छ ।

यसैगरी, आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री