काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै प्रमुख वित्तीय सूचकहरूमा आकर्षक वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७७.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः-

तपाईंको प्रतिकृया



