त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । महाप्रबन्धक ठाकुरले थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको अडिओ रेकर्ड (श्रव्य सामग्री) पाइएको भन्दै पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

उनलाई थप कारबाहीका लागि अख्तियार पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका यी स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस

This will auto close after